Friday Jan 09, 2026



मनोरञ्जन

srticle.jpg

आर.के. परियारको “घृणा” सार्वजनिक

April 20, 2023
Avatar
नेपालि खबर
पछिल्लो समय गीत रेकर्डिङ भए लगत्तै म्यूजीक भिडियो बनाउने क्रम उत्तिकै बढ्दै गएको छ । गाँउदेखि शहरसम्म प्रविधिको विकासले हरेकको हात हातमा मोबाइल फोन संगै युट्युबको पहुँचले गीत सुन्ने मात्र नभई हेर्ने बानीको विकास हुँदै गएको छ । गीतको  लोकप्रियता पनि युट्युबको भ्युजकै आधारमा निर्धारण गरिन्छ ।  त्यसैले पनि गीतको म्युजीक भिडियो बनाउने काममा सर्जक कम्मर कसेर लागेका छन । म्युजीक भिडियो बनाउने क्रममा बिहिबार प्रमोद खरेलको आवाज तथा आर.के. परियारको शब्द संगीतमा रहेको “घृणा” गीतको अफिसियल भिडियो सार्वजनिक भएको छ । आर.के परियारको अफिसि...