Tuesday Apr 21, 2026



खेलकुद

srticle.jpg

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

April 5, 2023
Avatar
खेलकूद ब्युरो
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम वहसको पेशी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भएको छ।काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश घिमिरेको इजालासमा मुद्दाको पेशी तोकिएपनि सुनुवाइ हुने सम्भावना कमजोर रहेको छ।यसअघि माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो।चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो। त्यसदिन थुनछेक आदेश गरेका न्याया...