Tuesday Apr 21, 2026



खेलकुद

srticle.jpg

त्रिदेशीय एक दिवसीय क्रिकेटः नेपालले पपुवा न्युगिनीसँग टस हार्‍यो

March 9, 2023
Avatar
खेलकूद ब्युरो
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । खेलमा नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस हारेको छ।नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा बिहान पीएनजीले नेपालविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ। आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो ।नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नु...