प्रतिनिधिसभाका सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका संलग्न सबैलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौं।संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ ।सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शनिबार प्रमुख तीन दलका अध्यक्षको बैठक बसेको थियो । सभामुख घिमिरेसहित बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।बैठकमा प्रधानमन्त्र...
२४ चैत २०७९, शुक्रवार
२३ चैत २०७९, बिहिवार
२० चैत २०७९, सोमवार
१७ चैत २०७९, शुक्रवार
२५ कार्तिक २०७९, शुक्रवार
१२ चैत २०७९, आइतवार
१२ चैत २०७९, आइतवार
१० चैत २०७९, शुक्रवार
९ चैत २०७९, बिहिवार
२६ कार्तिक २०७९, शनिवार
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay