Friday Jan 09, 2026


आजबाट सिंहदरबारको फोहोर उठ्दैन, नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्छ: बालेन

Image
२५ चैत २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् । 


सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए । 

balan

उनले लेखेका छन् -'आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ । '

Advertisement

सम्बन्धित खबर