Friday Jan 09, 2026



स्वास्थ्य/शिक्षा

srticle.jpg

वायु प्रदूषणका कारण नेपालमा वार्षिक ४२ हजारको मृत्यु

April 8, 2023
Avatar
नेपालि खबर
काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा वार्षिक ४२ हजार एक सयजनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।विश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएसआईडीले सार्वजनिक गरेको अध्ययनले नेपालमा सन् २०१९ मा मात्रै वायुप्रदूषणका कारण ४२ हजार १ सय जनाले ज्यान गुमाएको देखाएको हो ।जसमा ५८० जना काठमाडौं उपत्यकामा बसोबास गर्नेछन् । सन् २०२२ को मार्च ४ गतेको वायु प्रदूषण मापन गर्ने यन्त्रको प्रतिवेदनअनुसार नेपाल विश्वका १३१ देशमध्ये वायुप्रदूषण हुने देशको सूचीमा १६औं स्थानमा छ ।नेपालमा फोक्सोको समस्याका कारण मृत्यु हुनेमध्ये...