सिंहदरबार लक्षित् बालेन्द्र शाहको १४ बुँदे फायर: यस कारण फोहोर उठेन
April 10, 2023
नेपालि खबर
काठमाडौं । तीन दिनअघि अब सिंहदरबारको फोहोर उठ्दैन भनेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ५ सय मिटरको दूरीमा रहेको सिंहदरबारले जनताका समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।सिंहदरबारको फोहोर नउठाउने निर्णय बाध्य भएर गर्नुपरेको बताउँदै उनले यसबारेमा १४ बुँदे स्पष्टीकरण दिएका छन् ।प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटेर महानगरपालिकाले आफ्ना कुरा राख्दा महानगरपालिकाबाट ५ सय मिटरको दुरीमा रहेको सिंहदरबारले समन्वय गर्न नचाहेपछि बाध्य भएर फोहोर नउठाउने निर्णय गर्नुपरेको शाहको भनाइ छ ।सोमबार बिहान साम...