काठमाडौ । राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरको विरोधमा प्रर्दशन गरेको छ। सोमबार माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना गरेको हो। काठमाडौ उपत्यकामा रहेका विभिन्न ब्यापारिकद्य संघरसंस्थाको सहभागीतामा महासंघले विरोध कार्यक्रम गरेको हो ।
बैंकको चर्को ब्याजदरविरुद्ध भैरहवाका व्यवसायी सडकमा
बैंकहरुले कर्जाको ब्याजदर फेरि बढाएर व्यापारीलाई टर्चर दिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन्।
उद्योगी व्यवसायीहरुले अहिले बढेको ब्याजदरअनुसार कर्जाको ब्याज भुक्तानी गर्न सक्ने अवस्थासम्म नरहेकोले प्रदर्सनमा उत्रिन बाध्य भएको बताएका छन्।
बैंकहरुले निक्षेपको ब्याजदर घटाएको भए पनि कर्जाको ब्याजदर फेरि ०:५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् ।
ब्याजदरविरुद्ध मकवानपुरका व्यवसायी आन्दोलित
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay