Tuesday Apr 21, 2026


राजधानीमा होलीको उमंग, तस्बिरमा हेर्नुहोस्

Image
२२ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं । देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् । फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् ।

हेरौँ तस्बिरमा

बिहानैदेखि स्वदेशी तथा विदेशी वसन्तपुर दरबार क्षेत्रमा भेला भएर होली मनाइरहेका छन्।















Advertisement

सम्बन्धित खबर