एजेन्सी । क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रहरूमा छ फिटसम्म हिउँ परेको छ । थप हिमपात पर्ने राष्ट्रिय मौसम सेवाले सजग गराएको छ । आँधीका कारण २० घरमा बिजुली अवरुद्ध भएको छ ।
लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिवार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ ।त्यस्तै, हजारौँलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay