Thursday Sep 10, 2026


यसरी छुटे अभिनेता पल शाह: सन्दीपलाई विदेश जान अनुमति

Image
१५ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

तनहुँ ।अभिनेता पल शाह रिहा भएका छन्। उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन्।

पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन्। नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए।

रिहा भएपछि शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन्। सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद।’

Advertisement

सम्बन्धित खबर