Saturday Jun 06, 2026



विश्व विविध

srticle.jpg

स्विस बैंकका चिनियाँ धनाढ्य ग्राहक माथि प्रतिबन्धको तयारी

March 9, 2023
Avatar
आर्थिक ब्युरो
एजेन्सी । स्विट्जरल्यान्डका ठूला बैंकका कार्यकारी अधिकारीहरुले धनी चिनियाँ ग्राहक आफ्नो बचत रकमलाई लिएर चिन्तित रहेको बताएका छन्। युक्रेनमाथि रुसले आक्रमण गरेयता बैंकहरुको प्रतिबन्ध कार्यान्वयन गर्ने नीतिप्रतिको झुकावलाई लिएर चिनियाँ बचतकर्ता डराएका हुन्। ‘स्विट्जरल्यान्डले आफ्नो तटस्थता छोडेपछि हामी केवल आश्चर्यमा मात्र हैन, सशंकित भयौँ’, एक बैंकका एसिया व्यवसाय हेर्ने बोर्ड सदस्यले भने, ‘मसँग प्रमाणको लागि तथ्यांक नै छ– साँच्चै बैंकमा खाता खोल्न सयौँ ग्राहक तयार थिए, अहिले त्यो छैन।’यसका बाबजुद चिनियाँ कम्पनीहरुले स्विट्जरल्यान्डमा...