Tuesday Apr 21, 2026



राजनीति

srticle.jpg

बालाजु घटनामा कहाँ चुक्यो प्रहरी ?

February 14, 2023
Avatar
नेपालि खबर
काठमाडौ । जरिवाना, लाइसेन्स निलम्बन तथा खारेजीलगायतका ट्राफिक नियमको विरोधसहित विभिन्न १० बुँदे माग राख्दै यातायात व्यवसायी तथा मजदुरहरु आन्दोलित थिए।गत माघ १७ गते नै लिखित रुपमै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई उनीहरुले १० बुँदे माग बुझाएका थिए। ट्राफिक प्रहरीले गर्ने व्यवहार, एक्कासी मनपरी बढाइएको जरिवानालगायतको विषयमा कुरा उठाउँदै यसअघि उनीहरुले पुस १७ गते उपत्यका ट्राफिक प्रहरी कार्यालय, १८ गते यातायात व्यवस्था विभाग, १९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र माघ ६ गते गृह मन्त्रालयमा ज्...