Tuesday Apr 21, 2026



राजनीति

srticle.jpg

८ मन्त्रालयमा कांग्रेसको दावी, आरजुलाई परराष्ट्र मन्त्री बनाउने रणनीति

March 14, 2023
Avatar
नेपालि खबर
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चैत दोस्रो साता मात्रै पूर्णता पाउने भएको छ । अहिलेको सत्ता गठबन्धनमा १० दलको समर्थन रहेकाले  तत्काल मन्त्रालय बाँडफाँटमा समस्या परेको हो । नेताहरुका अनुसार अहिले नेपाली कांग्रेसले संसदमा रहेको प्रतिनिधित्वका आधारमा आफुले यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालय सबै पाउनु पर्ने दावी गरिरहेको छ । गत पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा एमालेले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमिसुधार, महिला बालबालिका र कृषि मन्त्रालयहरु सम्हालेको थियो । यी सबै...