Tuesday Apr 21, 2026



राजनीति

srticle.jpg

मन्त्रिपरिषद् विस्तार आजः मन्त्रीहरुको शपथ दिउँसो १ बजे

January 17, 2023
Avatar
नेपालि खबर
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसका लागि राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीहरुको शपथको कार्यक्रम तय भएको छ । सोमबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएको हो । यद्यपि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेबारे भने सार्वजनिक गरिएको छैन । गृहमन्त्री रवि लामिछानेले दलहरुले आ–आफ्नो पार्टीमा मंगलबार छलफल गरेपछि मन्त्रीहरुको नाम बाहिर आउने जानकारी दिए । ‘पार्टीले कुन कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा सह...