Tuesday Apr 21, 2026



राजनीति

srticle.jpg

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति

March 20, 2023
Avatar
नेपालि खबर
आफ्नो दैनिकीमा २० मिनेट मात्रै समय निकालेर शरीरका लागि दिन सकियो भने धेरै कुरामा फाइदा मिल्छ । २० मिनेटको व्यायाम गर्दा शरीरलाई विभिन्न रोगबाट बचाउन सकिन्छ । छोटो समयमा के–कस्ता व्यायाम गर्न सकिन्छ  त ?व्यायामलाई मुख्य दुई प्रकारमा विभाजन गर्न सकिन्छ, ऊर्जा बढाउने र ऊर्जा घटाउने । श्वास र शरीरको क्रियामा ध्यान नदिई दौडिने र उफ्रिने गतिविधिमा मात्र ध्यान दिने हो भने  थकान बढाउँछ र शरीरको ऊर्जा घटाउँछ ।व्यायामसँगै श्वासप्रश्वासको गतिमा ध्यान दिएर शरीरको आवश्यकता अनुसार व्यायाम गर्दा भने ऊर्जा बढ्छ । शरीरको आवश्यकता अनुसार यी दुवै प...