Tuesday Apr 21, 2026



राजनीति

srticle.jpg

सबै दललाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय: नत्र पहिलो मुख्यमन्त्री !

March 26, 2023
Avatar
कृष्ण तिमल्सिना
काठमाडौं । सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको थियो । तर गठबन्धनमा भएका धेरै दलको धेरै–धेरै अपेक्षाका कारण सहमति जुट्न नसकेको हो ।प्रतिनिधिसभामा जम्मा १० सिट रहेको नेकपा एकीकृत समाजवादी कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडानमा छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदमा त्याग गरेको भन्दै उसले उपप्रधानमन्त्रीसहित गृह, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयको बार्गेनिङ गरिर...